कांग्रेस चियापानमा प्रचण्डले किन राजनीतिले काेल्टे फेर्ने कुरा गरे ?

1 महिना अगाडी

काठमाण्डाैं,असाेज २६ गते । नेपाली कांग्रेसले गर्ने चियापान समाराेह यसपाली पनि पार्टी कार्यालय सानेपामा गरेकाे छ । निकै ब्यवस्थित कांग्रेसकाे चियापानमा सवै शीर्ष नेता पुगेका थिए।साे अवसरमा पुर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेसकाे निकै प्रशंशा गरे । उनले कांग्रेसमा उत्साह बढेकाे देखेकाे बताए।उनले कांग्रेसकाे चियापानमा सहभागी हुदा सहयात्री दलमा सहभागी भएकाे महशुश गरेकाे बताए।यसरी बताइरहदा उनले अचानक भने-राजनीतिमा अनेक हुन्छ,कहिले के हुन्छ भन्न सकिन्न,कतिवेला काेल्टाे फर्छ ? थाह हुदैन।

पाेडियममा  उनले यसरी बाेलिरहदा दर्शकदीर्घामा भने प्रचण्डले के भनेका हुन ? भनेर जिज्ञासा देखिन्थयाे।चीनीया राष्ट्रपति संग सवैभन्दा धेरै ३० मिनेटसम्म सम्वाद गरेकै दिन अध्यक्ष दाहालले राजनीतिले काेल्टाे फेर्न सक्छ भनेर कांग्रेसकाे चियापानमा किन भने ?

अनि,यहि चियापानमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीले पनि निकै नरम अभिब्यक्ति दिए।उनले कांग्रेस सभापति शेरवहादुर देउवासंग ४५ बर्ष पुरानाे सम्वन्ध रहेकाे बताए ।उनले यसाे भनेर कांग्रेसका नेताहरूले वेला वेलामा लगाउने अभियाेगकाे पछि नलाग्न सन्देश दिन खाेजे। मञ्चमा यति वाेलिसकेर निस्कदै गर्दा पत्रकारहरूले तर कांग्रेस नेताहरूले तपाइले लाेकतन्त्रकाे चिरहरण गरेकाे भनेर भन्न थालेका छन नि ? भनेपछि भने केही नवाेलि हात हल्लाएर हिंडे।

चियापानमा पुगेका माधव नेपालले भने कम्युनिष्टसंग कांग्रेसले कसरी ब्यवस्थित चियापान गर्ने भनेर सिकेकाे बताए।

यता साेही अवसरमा पुर्वप्रधानमन्त्री डा.बाबुराम भटटराइले भने,चिनिया राष्ट्रपतिकाे नेपाल भ्रमण मामाले बाडेकाे चकलेट जस्ताे नहाेस भनेर हस्याैलाे पारा ब्यग्य कस्न भ्याए।उनले संसदमा सभामुख र उपसभामुख अलग अलग दलकाे हुनुपर्ने पनि बताए।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter