गौरी जोशीले बुझाए ६१ जनाको छुट्टै लिष्ट
एनआरएन अमेरिका प्रतिनिधि विवाद

1 महिना अगाडी

बाल्टिमोर,अमेरिका,अक्टुबर ९ । एनआरएन अमेरिकाले यस क्षेत्रका क्षेत्रीय संयोजकमार्फत आइसीसीमा पेश गर्नुपर्ने प्रतिनिधि सूची आइसीसीले फिर्ता गरिदिएपछि सुरु भएको अन्यौल चिर्दै संयोजक जोशीले अमेरिका क्षेत्रबाट ६१ जनाको सूची आइसीसीमा पेश गरेका छन् । जोशीले आइसीसी सदस्य प्रकाश सापकोटाको संयोजकत्वमा गठन गरेको समितिले सिफारिश गरेका ६१ जनाको नाम हिजो विजयादशमीको दिन आइसीसी सचिवालयमा पेश गरेका हुन् । आइसीसी अध्यक्ष भवन भट्ट र महासचिव डाक्टर बद्री केसीलाई सम्बोधन गरी पेश गरिएको सूचीमा समावेश ६१ जनालाई प्राथमिकतामा आधारमा डेलिगेट सूचीमा समावेश गर्न जोशीले सिफारिश गरेका छन् । विश्वस्त सूत्रका अनुसार आइसीसी सचिवालयले जोशीको सिफारिश अनुसारको नाम प्रतिनिधि सूचीमा दर्ता समेत भैसकेको छ ।
यता एनआरएन अमेरिकाले जोशीलाई बाइपास गरी संस्थाका सदस्य समेत नरहेका व्यक्तिहरुलाई प्रतिनिधिमा समेटेको भन्दै कार्य समितिका बहुमत सदस्यहरुले विरोध गरेपछि आरसी जोशीले यस बारेमा आइसीसीमा जानकारी गराएका थिए । आइसीसीले सो सूची आरसी जोशी मार्फत पेश गर्नुपर्ने भनी अध्यक्ष सुनील साहलाई बोधार्थ दिएर जोशीलाई फिर्ता गरिदिएपछि सोही सूची अब अन्यौलमा परेको छ । जसका कारण अध्यक्ष सुनील साह आफैं तनावमा रहेको र आरसी जोशी नजिकका व्यक्तिहरुमार्फत समन्वयका लागि आफु तयार रहेको संदेश पठाई रहेको बुझिएको छ । यसैबीच सचिव पदका सशक्त दाबेदार जोशी ६१ जनाको नाम प्रतिनिधि सूचीमा समावेश भएपछि आजै नेपाल जाँदै छन् । जोशी यसपटक सचिव पदका प्रत्यासी हुन् ।
जोशीले बुझाएको ६१ जनाको सूची यस्तो छ :


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter