चुनावकाे मुखमा सुर्यलाइ दिए अेालीले दिए यस्ताे जिम्मेवारी

24 दिन अगाडी

काठमाण्रडाैं,कार्तिक ३० गते । ठुलाे प्रपञ्चपछि सञ्चार सल्लाहकार डा.कुन्दन अर्याललाइ प्रधानमन्त्री केपी अेाली हटाउन सफल भएका छन।इन्सेकका हर्ताकर्ता प्याकुरेल परिवारका भान्जा अर्याललाइ हटाएर उनले प्युठान सुर्य थापालाइ याे जिम्मेवारी सुम्पेका मात्र छैनन,संगै बसेर माला लगाएर तस्वीर समेत खिचेका छन।कुनै समय वामदेव गाैतमका परम भक्त थापा अहिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पाेखरेल नजिक छन।उनलाइ अहिले प्रेस सल्लाहकारकाे जिम्मेवारी दिइएकाे थियाे।स्वयम प्रधानमन्त्री केपी अेालीले सचिवालयका सवैलाइ भेटेर सामुहिक राजीनामा गर्न भनेनपनि प्रमुख सल्लाहकार विष्णु रिमाल,राजन भटटराइले भने हस्ताक्षर नगरिकन राजीनामापत्र वुझाए भने कुन्दनले भने हस्ताक्षर सहित राजीनामा वुझाएका थिए।यसरी उनकाे राजीनामा स्वीकृत भयाे भने अरूकाे अस्वीकृत भयाे।नेकपा स्राेतका अनुसार,प्रमुख सल्लाहकार रिमालसंग वाझावाझ भएपछि अर्याललाइ हटाइएकाे हाे।यसैकाे लागि सामुहिक राजीनामाकाे नाटक मञ्चन गरिएकाे थियाे।थापा केही पहिला झलनाथ खनाल प्रधानमनत्री हुदा पनि प्रेस सल्लाहकार थिए।असाध्यै खरा र टर्राे बाेल्ने युवा नेता थापा त्यस्ता ब्यकति हुन जाे तत्कालिन एमाले केन्द्रिय सदस्य भएर पनि चुनावमा मत हालेनन। तर उनी अाफनाे पक्षकाे वारेमा राम्राे वकालत र रक्षा गर्ने गर्दछन।पछिल्लाे समय उनी प्रधानमनत्री अेालीसंग असाध्यै निकट छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter