टिवटरमा आक्रोश पोखेपछि युवा क्रिकेटर सन्दिपलाइ अमेरिकी दुतावासले भिषा दियो

6 दिन अगाडी

काठमाण्डौं,साउन २८ गते । अमेरिकामा क्यारेवियन क्रिकेट लिग खेल्न जान लागेका युवा क्रिकेटर सन्दिप लामिछानेले सामाजिक सञ्जाल टिवटरमा आक्रोश पोखेपछि वोलाएर भिसा दिएको छ । सामान्य नागरिक सरह लाइन बसेर भिसा लिन गएका सन्दिपलाइ भिसा नदिएपछि आक्रोशित भएका लामिछानेले तत्काल आश्चर्य लाग्यो भनेर सामाजिक सञ्जालमा लेखे । उनले लेखेको कुरा तत्काल समाचार बन्यो । यसलगत्तै अमेरिकी दुतावासले वोलाएर उनलाइ भिसा दिइएको छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter