डा.केसीले यसपटक पनि अनशन स्थगीत गरे

28 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २६ गते । डा.गाेविन्द केसीले यसपटक पनि अनशन विना कुनै सहमति स्थगीत गरेका छन।१८अैांपटककाे यस अनशनलाइ निर्णायक तहमा पुरयाउने भन्दै उनी कार्तिक १८ गते डडेल्धुरामा पुगेर अनशन बसेका थिए।तर उनकाे स्वास्थ्य विग्रियाे तर सरकार भने पटक्कै गलेन।बरू सरकारले डा.केसीलाइ अाइतवार मुलुकमा सिमा समस्या बल्झिएकाे बेलामा अनशन नबस्न अपिल गरयाे यसपछि पनि उनले मानेका थिएनन।तर स्वास्थ्य खरवा भएकाे र डडेल्धुरामा उपचार हुन नसक्ने अवस्था बनेपछि उनीलाइ लिन हेलिकाेप्टर डडेल्धृुरा पुगेकाे थियाे तर उनी काठमाण्डाैं अाएनन।यसपछि उनले मंगलवार अनशन स्थगीत गरेका हुन।उनले नेपालकाे भारतसंग सिमा विवाद भइरहेकाेले यस्ताे बेलामा अनशन वस्नु उचित हुन्न भनेर स्थगीत गरेकाे जनाएका छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter