दाेलखा-मुढे सडक नवनाउने ठेकेदारकाे विरूद्धमा यसरी उत्रिए स्थानीय,गाडीमा झुण्डाइयाे ठेकेदारकाे फाेटाे

24 दिन अगाडी

काठमाण्डाैं,कार्तिक ३० गते । नगरकाेटकाे विराेधकाे शैली टपक्कै टिपेर अहिले दाेलखाकाे चरिकाेट-मुडे सडकबाट भत्काएर नबनाउने ठेकेदारकाे विरूद्धमा पनि स्थानीय उत्रिएका छन।यस सडक खण्ड पनि चार बर्ष देखि बाटाे बन्न नसकेर यात्रुले हुन सम्मकाे दुख पाउनु परेकाे छ।तर,नगरकाेटमा सडक नबनाउने ठेकेदार शारदप्रसाद अधिकारीकाे फाेटाे टाँसेर विराेध भएकाे भाेलिपल्ट नै सडक धमाधम बन्न थालेपछि यहि तरिका दाेलखा सडक खण्डमा पनि अपनाइएकाे हाे।यस सडक खण्डका ठेकेदार दीपक सापकाेटाले ठेक्का लिने तर काम भने नगर्ने भएपछि हैरान भएका स्थानीयले जनता विराेधमा उत्रिएका हुन।

गाडीमा झुण्डयाइएकाे पाेष्टरमा मुडे-चरिकाेट सडक खण्डकाे ठेकेदार मै हुँ ? चिन्नुहुन्छ भनेर लेखिएकाे छ।साथमा उनकाे फाेटाे पनि राखिएकाे छ।स्थानीयले पटक पटक सजग गराउदा पनि सरकारले समेत ठेकेदारलाइ नदिएपछि स्थानीयले यस्ताे सामाजिक अभियान चलाएका हुन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter