प्रधानमन्त्रीले अमेरिकामा उपचार गर्ने,डा.दिब्यासिह उपचारकाे प्रवन्ध मिलाउँदै

27 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २७ गते ।सिंगापुरमा उपचार गरेर पनि सन्चाे नभएपनि प्रधानमन्त्री केपी अेाली अब अमेरिकामा उपचार गर्न जाने तयारीमा जुटेका छन।सवै काम हतार हतार गरिरहेका उनी उपचारकाे लागि लामाे समय लाग्ने देखिएपछि नियुक्ति देखि मन्त्रीपरिषद पुर्नगठनसम्म हतार हतारमा गरिरहेका छन।उनले उपचारकाे तारतम्मे मिलाउनकाे लागि निजि चिकित्कस डा.दिब्यसिंहलाइ अमेरिका पठाइसकेका छन।गत साता नै अमेरिका गएकी सिहले अमेरिकामा मृगाैलाकाे उपचार कहाँ सम्भव छ र नया मृगाैला प्रतयाराेपण कति सम्भव छ भनेर साेधखाेज गरिरहेकी छिन।मृगाैलाका अधिकांश विरामी एक पटक मृगाैला प्रतयाराेपण भइकेपछि पुन मृगाैला प्रत्याराेपणकाे लागि अमेरिका जाने गर्दछन।तर,यस कुरामा प्रष्ट हुन नसक्दा प्रधानमनत्री अेाली सिंगापुरमा गएर प्जामाेफेरासिस गरेर नेपाल फर्केका थिए।उनी नेपाल फर्केपछि पनि वारम्वार अस्पतालमा उपचार गराइरहेका छन।

प्रधानमन्त्रीकाे भ्रमणकाे तालमेल मिलाउन चिकित्सक मात्र नभइ उनका विदेशमामिला सल्लाहकार डा.राजन भटटराइ पनि एउटा कार्यक्रमकाे बहाना बनाएर अमेरिका गएका छन।यी सवै कुरा मिलेपछि उनी अमेरिकमा उपचारकाे लागि जानेछन।तर उनकाे उपचारकाे लागि भने निकै लामाे समय लाग्ने अनुमान गरिएकाेछ।यसकाे लागि समय लाग्ने भएपनि प्रधानमनत्री यतिवेला हतपतमा धेरै काम फटाफट गरिरहेका छन।खासगरि नया याेजना शिलान्यासमा उनले बढी चासाे देखाउन थालेका छन।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter