राज्यकाेषबाट १८ कराेड लिएका अेालीले राष्ट्रलाइ कति सम्पत्ति दान गर्ने भए ?

1 महिना अगाडी

काठमाण्डाैं,असाेज २३ गते । मध्ये दशैंमा अचानक प्रधानमन्त्री केपी अेालीकाे सचिवालयले उनकाे नाममा भएकाे सवै सम्पत्ति राष्ट्रकाे नाममा दान गर्ने घाेषणा गरयाे।अेालीकाे याे घाेषणाले बलात्कार काण्डमा पक्राउ परेका कृष्णवहादुर महराकाे चर्चा र दशैंकाे राैनकलाइ समेत छायाँमा पारिदियाे।तर यसपछि प्रधानमन्त्रीले कति सम्पत्ति दान गर्ने भए राष्ट्रलाइ भनेर नयाँ खाेज गर्न थालिएकाे छ। स्वयम प्रधानमन्त्री केपी अेालीले प्रधानमन्त्री भएपछि बुझाएकाे सम्पत्ति विवरणमा उनकाे नाममा एभरेष्ट बैंकमा राखिएकाे ४२ लाख रूपैयाँ देखिन्छ।यसदेखि वाहेक उनकाे नाममा केही पनि र कतैपनि सम्पत्ति वा पैसा नै देखिदैन।कतिसम्म भने  हाल उनी बसिरहेकाे बालकाेटकाे घर समेत पत्नी राधिका शाक्यकाे नाममा छ र वाकी अन्य सम्पत्ति,गहना,जग्गा पनि उनकै पत्नीकाे नाममा छ।

यदि प्रधानमन्त्री साच्चिकै वाेलीमा अडिग रहे भने उनकाे काेषबाट राज्यले जम्मा ४२ लाख रकम पाउने देखिन्छ।किनभने उनले पत्नीकाे सम्पत्ति दान गर्न सक्ने छैनन।

तर,उनले राज्यलाइ दिने भनेकाे याे रकम भन्दा उनले राज्यबाट लिएकाे रकम भने कैयाैं गुणा बढी छ।उनले २०५४ साल देखि राज्य काेषबाट ठुलाे रकम लिन थालेका थिए।उनले त्यतिवेला नै २० लाख २५ हजार लिएका थिए।उनले लिएकाे याे रकम देखि पछिल्लाे समय २०७२साल फागुन ३ गते लिएकाे ४ कराेड ९८लाख १३ हजार रूपैया समेत गर्दा कुल १७ कराेड ६६ लाख रकम लिइसकेका छन।अझ यसमा उनी सिंगापुरमा दुइ दुइ पटक उपचारकाे लागि गएकाे रकमकाे हिसाव भने गरिएकाे छैन।यतिवेला करिव ५ कराेड रूपैया खर्च भएकाे अनुमान गरिएकाे छ।राज्यबाट झण्डै १८ कराेड लिएर ४२ लाख दिने घाेषणा गरेका छन र भएकाे सम्पत्ति लुकाएका छन तैपनि प्रधानमन्त्रीले भएका सवै सम्पत्ति राष्ट्रलाइ दिए भनेर प्रचार भने गर्न छाडिएकाे छैन।

 


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter