विचार


वकिलले कस्ता मुद्धा लिने ? अपराधीकाे पक्षमा वकालत गर्न पाउने कि नपाउने ?

वकिलले कस्ता मुद्धा लिने ? अपराधीकाे पक्षमा वकालत गर्न पाउने कि नपाउने ?
युवराज संग्राैला / अहिले पछिल्ला कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यावसायका स्तर र प्रवृत्तिका बारेमा पनि गम्भीर भित्री अध्यन र अनुसन्धान एबं अन्वेषण गर्नु पर्ने अवस्था देखिएको छ। यदि अब यो बिषयमा गम्भीर छल्फल गरिएन भने, नेपालको वकालतले निकै ठूलो चुनौतीको सामाना गर्नु पर्ने छ। अत: आम नागरिक समाजले अब तलका केही बुंदामा गम्भीर अबलोकन...

प्रधानमन्त्री ओलीका प्रष्ट दुइ सन्देश

प्रधानमन्त्री ओलीका प्रष्ट दुइ सन्देश
प्रकाश गिरी / चीनीया राष्ट्रपति सि जिन पिङ नेपालको भ्रमण सम्पन्न गरेर स्वेदश फर्किए लगत्तै कांग्रेसले गरेको चियापानमा पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले जतिवेला पनि कोल्टो फेर्न सक्छ भने । त्यतिवेलासम्म नेपालमा चीनीया राष्ट्रपति सि जिन पिङको माहौल गरम थियो । उनको भ्रमण र यसले नेपालमा पारेको प्रभावको वारेमा नै...

ओलीले अमेरिका चिढयाउने र भेनेजुयला खुशी पार्ने खेल किन गरे ?

ओलीले अमेरिका चिढयाउने र भेनेजुयला खुशी पार्ने खेल किन गरे ?
प्रकाश गिरी/ जब भेनेजुयलाको सम्वन्धमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वक्तब्य जारी गरे तब नेपालमा बेला न कुवेला भेनेजुयला भन्ने लहर चल्यो । अचानक किन प्रचण्डले भेनेजुयलाको पक्षमा र अमेरिकाको विपक्षमा मत जाहेर गरे भन्ने सवाल खडा भयो । साच्चै भन्ने हो भने प्रचण्डले त्यतिवेला जारी गरेको बक्तब्य त्यतिवेला तुहियो जब सरकारले अर्को...

Space for Advertisement
Contact info@globenepal.com

राजा र पार्टीकाे शासनमा कुनै फेरबदल भएन

राजा र पार्टीकाे शासनमा कुनै फेरबदल भएन
हरिवोल गजुरेल/ नेपालमा पटक पटक भएका शान्तिपूर्ण र सशस्त्र पूँजीवादी जनवादी संघर्ष सम्झौतामा टुंगिदै आएका छन् । २००७, २०३६, २०४६ सालमा शसस्त्र संघर्ष र जनआन्दोलनबाट जनताले प्राप्त गरेका सीमित अधिकार २०१७, २०३७ र २०५८ सालमा खोसियो । ति अधिकार पुनः प्राप्तिका लागि जनताले पटक–पटक संघर्ष गर्नु परिरहेको छ । जनयुद्ध र जनआन्दोलनको फ्यूजनबाट...

ओली शासनको गाइजात्रा,नेपालभन्दा झापा ठूलो

ओली शासनको गाइजात्रा,नेपालभन्दा झापा ठूलो
हरि अधिकारी  हाम्रा ठूलो दु:खले आर्ज्याको 'संघीय गणतान्त्रिक लोकतन्त्र' लगातार भीरतिर घचेटिएको देख्दा कुन चाहिँ नेपालीको चित्त नकुँढिएला र! दुर्भाग्यको विषय, यसको सुचारु सञ्चालनको जिम्मा लिएकाहरूले केही वर्षयतादेखि लगातार मञ्चन गरेको गाइजात्राका कारण अब यो सम्पूर्ण प्रणाली नै भीरबाट गुल्टिन लागेको गाई जस्तो भएको छ । अहिले यसको...

यस्तो होस् नयाँ बजेट

यस्तो होस् नयाँ बजेट
कल्याणकुमार गुरुङ नेपालको आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट केही समय पछि संसदमा प्रस्तुत हुनेछ । बजेटमा आम मानिसका आशा र अपेक्षा पनि जोडिएको हुन्छ । चालु खर्च र बिकास खर्चमा आधारमा आउने बजेटले आगामी आर्थिक बर्षमा  राजस्व कति उठाउने भन्ने लक्ष्य पनि राखेको हुन्छ । बचत बजेट र घाटा बजेटको परम्परा बिश्वभरी नै रहेको छ । नेपालको सन्दर्भमा...

Space for Advertisement
Contact info@globenepal.com

सरकारी जग्गा हडप्ने प्रकरण र विष्णु पौडेलको लंगडो तर्क

सरकारी जग्गा हडप्ने प्रकरण र विष्णु पौडेलको लंगडो तर्क
हरि अधिकारी           नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्णशमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौँ, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको मामिला सतहमा आएको छ। प्रधानमन्त्री, प्रधानन्यायाधीश र केही वर्ष पहिलेसम्म राजसभा (परिषद्)को अध्यक्षको समेत सरकारी...

लुसुक्क आए,खुसुक्क फर्किए प्रचण्ड

लुसुक्क आए,खुसुक्क फर्किए प्रचण्ड
गौतम दाहाल  सत्तारुढ कम्युनिष्ट पार्टीका दुई मध्ये एक अध्यक्ष पुष्पकमल दाहाल दश दिने अमेरिका बसाइपछि आज राती स्वदेश फर्केका छन् । श्रीमतीको उपचारका लागि भनेर आएका प्रचण्डको अमेरिकाको यसपटकको भ्रमण बारे अनेकथरि संशय,चासो र कौतुहल उनको स्वदेश फिर्तीसंगै सकिएको छ । अर्थात् हात्ती आयो,हात्ती आयो फुस्सा ।  बिरामी पत्नी,छोरी,ज्वाईं र...

सरकारलाइ प्रश्न-के हतियार त्यागेर नै प्रचण्ड वार्तामा आएका थिए ?

सरकारलाइ प्रश्न-के हतियार त्यागेर नै प्रचण्ड वार्तामा आएका थिए ?
प्रकाश गिरी/ पहिले पार्टी माथि प्रतिवन्ध कि वार्ता ? यो सवाल आज देखि होइन २०५२ साल देखि चलि आएको हो । राज्यलाइ वार्ताबाट होइन,हिंस्रक ब्यवहार गर्ने जो कोहीलाइ बन्दुकबाट नै तह लगाउनुपर्छ भन्ने लाग्छ । एउटा सामान्य परिवारकै उदाहरण हेरौं न । यदि कुनै वच्चाले गल्ती गरयो भने हामी त्यसलाइ सम्झाउछौं कि पहिला एक झाप्पुु हान्छौं ? हामी सवै पहिला...

Space for Advertisement
Contact info@globenepal.com

प्रचन्डको विज्ञप्ति कुटनीतिक मर्यादाको उलङ्घन

प्रचन्डको विज्ञप्ति कुटनीतिक मर्यादाको उलङ्घन
विद्यासागर योन्जन  हालै प्रचन्डले भेनेजुयलाको राजनीतिक सत्ता परिबर्तनका सन्दर्भमा अमेरिका र यसका एलाइन्स देशहरुका विरुद्ध विज्ञप्ति जारी गरेर कुटनैतिक मर्यादाको उलङ्घन गरेका छन् । सत्तामा रहेका निर्णायक राजनेता ( अध्यक्ष) बाट विज्ञप्ति आउनु सरकारकै अबधारणा हो भनी अनुमान लगाउन सकिन्छ । गरीब,अभाव र उत्पीडनमा परेका नेपाली जनताको...

'अाेलीकाे टिममा रअकाे एजेण्ट छन'

'अाेलीकाे टिममा रअकाे एजेण्ट छन'
भरत दाहाल/ उठौं ! देशमा ठूलो दूर्घटनाको तयारी तिब्र भएको छ सचेत प्रतिराेध नभए लाखाैं नेपाली मारिन सक्छन् नेपालमा एक चरण धर्म, जाति वा राजनीतिक असन्तुष्टिका नाममा हिंसा चलाउने र त्यसको आडमा 'कू' गराउने र चीनका विरुद्धमा राज्यशक्ति नियन्त्रण गरेर बलियो उपस्थिति कायम गर्ने सघन योजनामा सिआईए र रअ लागिसकेका छन्। यसका लागि कांग्रेस, एमाले,...

कांग्रेस महासमिति: अपेक्षा र नेजस अमेरिकाको अधिवेशन

कांग्रेस महासमिति: अपेक्षा र नेजस अमेरिकाको अधिवेशन
केशब बराल  जारी कांग्रेस महासमिति बैठक मुलुक र मुलुकवासी सबैका लागि महत्वपूर्ण छ । देश विदेश सबैतिरबाट कांग्रेस निकट र इतरका व्यक्तिहरुले पनि यो भेलालाई निकै चासोका साथ हेरेका छन् । भेलामा लामो अनुभव भएका,खारिएका र कार्यकर्ताबाट प्रतिनिधि बनेका जिम्मेवार नेताहरुको सहभागिता रहेको छ । तर सामाजिक संजाल र संचार माध्यममा जे जस्ता सामग्री...

Space for Advertisement
Contact info@globenepal.com

बद्लिउन् कांग्रेसीहरु,बदलुन् कांग्रेस

बद्लिउन् कांग्रेसीहरु,बदलुन् कांग्रेस
गौतम दाहाल  मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस अहिले आफ्नो सांगठानिक पुनर्संरचनाको संघारमा छ । यथास्थितिवादको पुरानो विमानस्थलबाट उडान भरेर परिवर्तनको नयाँ विमानस्थलमा सकुशल अवतरण गराउन कांग्रेसका महासमिति सदस्यहरु अहिले राजधानीमा भेला भएका छन् । देशभित्र र बाहिरका समेत गरी करीब १६ सयको हाराहारीका प्रतिनिधि क...

याेगीकाे अागमन र हिन्दूत्वकाे राजनीतिक ब्यापार

याेगीकाे अागमन र हिन्दूत्वकाे राजनीतिक ब्यापार
भरत दाहाल/ विवाह पञ्चमीकाे सन्दर्भमा अनेक खालका समाचार अाएका छन।पहिले ती हेराैं। "योगी जनकपुर आउँदा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने" "उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सुरक्षार्थ जनकपुरमा चार हजार सुरक्षाकर्मी खटिने" धेरै मानिसहरूलार्इ थाहा छैन कि इण्डियाकाे गाेरखपुरमा रहेकाे गाेरखनाथ मंदिरकाे मठाधिस भएर...

के राजपाले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिन्छ ?

के राजपाले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिन्छ ?
प्रकाश गिरी/ साेमवार अपरान्ह मधेशी दल राजपाले प्रधानमन्त्री केपी अाेलीलाइ भेटेर चेतावनीपत्र दिएकाे छ।सामान्य भाषामा राजपाले ज्ञापनपत्र भनेकाे छ-यसलाइ।तर,विज्ञप्तिकाे पुर्ण पाठ पढदा भने याे ज्ञापन वा स्मरणपत्र नभएर चेतावनीपत्र भन्न मिल्ने खालकाे छ।ज्ञापनपत्रमा राजपाले सरकारलाइ किन समर्थन गरेकाे र अहिले किन याे ज्ञापनपत्र...

Space for Advertisement
Contact info@globenepal.com
थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Subscribe our Newsletter