नेपाली बाढी पिडितलाइ सहयाेग दिन भारत र चिनविच कडा प्रतिस्पर्धा

AddThis Social Bookmark Button

काठमाण्डाैं,भदाै २ गते ।नेपालकाे बाढी पिडितलाइ सहयाेग दिने मामिलामा पनि भारत र चिन विच प्रतिस्पर्धा चलेकाे छ।

चिनिया उपप्रधानमन्त्री वाङ याङले नेपालकाे चार दिने भ्रमणकाे क्रममा १० कराेड सहयाेग दिने घाेषणा गरेर गएकाे २४ घण्टा नवित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालकाे बाढी पिडितलाइ २५ कराेड सहयाेग दिने बताएका छन।प्रधानमन्त्री शेरवहादुर देउवालाइ फाेन गरेर भारतीय प्रधानमनत्रीले माेदीले शुक्रवार यस्ताे बताएका हुन।यसकाे जानकारी प्रधानमनत्री देउवाले अाफनाे टिवट मार्फत दिएका छन।

Add comment


Security code
Refresh