पिएसजीको पहिलो खेलमा नै नेयमारले चमत्कार गरे

AddThis Social Bookmark Button

काठमाण्डौं,साउन ३१ गते । बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन गएका ब्राजिलका युवा प्रतिभा नेयमारले पहिलो खेलमा नै चमत्कार देखाएका छन ।

कीर्तिमानी रकम लिएर पिएसजी गएका नेयरमारले फ्रेन्च लिग अन्र्तगत भएको खेलमा गुइगाम्पलाइ हराउन महत्वपुर्ण भुमिका खेले । नेयरमारले यो खेलमा ब्यक्ति गत रुपमा एक गोल गरे भने  एक गोलको लागि मौका मिलाइदिए। एक गोल भने गुइनागाम्पकै गल्तिले भयो । कुल ३ गोल पिएसजीले हान्यो। आइतवार रातीको यो खेल पिएसजीको लागि नेयमारको पहिलो खेल थियो।

Add comment


Security code
Refresh