रामचन्द्र पाैडेलले भने-प्रधानमन्त्रीले भारतसंग कुरा गर्न हिम्मत गर्नुपर्छ

काठमाण्डाैं,कार्तिक २८ गते । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रधानमन्त्री केपी अेालीले भारतसंग सम्वाद गर्न हिम्मत गर्नुपर्ने बताएका छन।नेपालकाे सिमा मिचिएकाे वेला चुप लागेर नवसी वाेल्नुपर्ने बताएका...

   

अेाली नेपाल-चार घण्टा कुराकानी,के के भयाे सहमति ?

काठमाण्डाैं,कार्तिक २८ गते । सिंगापुरमा उपचार गर्न जाने बेलामा असाध्यै नराम्राेसंग विग्रिएकाे नेकपा अध्यक्ष केपी अेाली र बरिष्ठ नेता माधव नेपालकाे सम्वन्धमा सुधार भएकाे छ। दुइ नेताविच चार घण्टासम्म संगै बसेर चिया र भात...

   

प्रधानमन्त्रीले अमेरिकामा उपचार गर्ने,डा.दिब्यासिह उपचारकाे प्रवन्ध मिलाउँदै

काठमाण्डाैं,कार्तिक २७ गते ।सिंगापुरमा उपचार गरेर पनि सन्चाे नभएपनि प्रधानमन्त्री केपी अेाली अब अमेरिकामा उपचार गर्न जाने तयारीमा जुटेका छन।सवै काम हतार हतार गरिरहेका उनी उपचारकाे लागि लामाे समय लाग्ने देखिएपछि नियुक्ति...

   

प्रचण्डकाे घरवेटीकाे फाेटाे टाँसेर विराेध सुरू,लाेकल बसमा राखियाे यस्ताे पाेष्टर

काठमाण्डाैं,कार्तिक २७ गते । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी भनेर चिनिएका शारदाप्रसाद अधिकारी ठेकेदार पनि हुन।उनी ठुला ठुला ठेक्का लिन माहिर मानिन्छन।तर,ठेक्का लिन जति माहिर छन काम नगरेर जनतालाइ हैरान पार्न...

   

डा.केसीले यसपटक पनि अनशन स्थगीत गरे

काठमाण्डाैं,कार्तिक २६ गते । डा.गाेविन्द केसीले यसपटक पनि अनशन विना कुनै सहमति स्थगीत गरेका छन।१८अैांपटककाे यस अनशनलाइ निर्णायक तहमा पुरयाउने भन्दै उनी कार्तिक १८ गते डडेल्धुरामा पुगेर अनशन बसेका थिए।तर उनकाे स्वास्थ्य...

   

मेघदुत चढेर नेपाल आएका वंगलादेशका राष्ट्रपति चार दिन नेपालमा बस्ने,राष्ट्रपतिले यसरी गरिन स्वागत

काठमाण्डाैं,कार्तिक २६ गते । वंगलादेशका राष्ट्रपति माेहम्मद अब्दुल हमिद नेपाल आइपुगेका छन।चार दिनकाे नेपाल भ्रमणाकाे लागि उनी नेपाल आएका हुन।करिव १ बजे काठमाण्डाैं उत्रिएका उनीलाइ राष्ट्रपति विधादेवी भण्डारीले स्वागत...

   

वकिलले कस्ता मुद्धा लिने ? अपराधीकाे पक्षमा वकालत गर्न पाउने कि नपाउने ?

युवराज संग्राैला / अहिले पछिल्ला कतिपय मुद्दा मामिलाले नेपालको कानुन व्यावसायका स्तर र प्रवृत्तिका बारेमा पनि गम्भीर भित्री अध्यन र अनुसन्धान एबं अन्वेषण गर्नु पर्ने अवस्था देखिएको छ। यदि अब यो बिषयमा गम्भीर छल्फल गरिएन भने,...

   

Fireside with Pradip Gyawali

Fireside with Pradip Gyawali ...

   

सिमा विवाद धेरै नचर्काउन प्रचण्डले भनेपछि नयाँ हंगामा,संसदले दियाे कडा निर्देशन

काठमाण्डाैं,कार्तिक २५ गते । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिमा सम्वन्धि विवाद थप नचर्काउन भनेपछि नयाँ बहश सुरू भएकाे छ।सडमा  युवा विधार्थी देखि राजनीतिक दलसम्म उत्रिएकाे बेलामा उनले संसदकाे राज्यब्यवस्था...

   

कालापानीमा सेना राख्नुपर्छ-भीम रावल

काठमाण्डाैं,कार्तिक २४ गते । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावलले कालापानीमा सरकारकाे उपस्थिति नै नभएकाे भन्दै यसमा सरकार देखिनुपर्ने बताएका छन।उनले जहा विवाद परेकाे छ,झन त्याे ठाउँमा सरकारकाे उपस्थिति नै...

   

विष्णु रिमाल सहित १३ जनाले दिए प्रधानमन्त्रीलाइ राजीनामा,सल्लाहकार हल्लाकार भएकाे अभियाेग

काठमाण्डाैं,कार्तिक २४ गते ।प्रधानमन्त्री केपी अेालीकाे ठाडाे निर्देशनपछिप्रधानमन्त्रीका सल्लाहकारले राजीनामा वुझाएका छन।प्रधानमन्त्रीकाे सचिवालय बसेर काम भन्दा बालुवटार भजाएर ब्यक्तिगत दुनाे साेझयाउने,पार्टी कै...

   

सर्वदलिय वैठकले भन्याे-कालापानी नेपालकाे हाे,देउवाले भने-कुटनैतिक र राजनीतिक सम्वाद गर्नुपर्छ

काठमाण्डाैं,कार्तिक २३ गते । प्रधानमन्त्री केपी अेालीले डाकेकाे सर्वदलिय वैठकमा सहभागी भएका नेता तथा  विज्ञहरूले कालापानी नेपालकाे भएकाे दावी पेश गर्न अब ढिला गर्न नहुने निष्कर्ष निकालेका छन। प्रधानमन्त्रीकाे सरकारी...

   

प्रधानमन्त्रीका सल्लाहकारहरूकाे जागीर जाने,किन मागे राजीनामा ?

काठमाण्डाैं,कार्तिक २३ गते । प्रधानमन्त्री केपी अेालीले सवै सल्लाहकारकाे एकमुष्ठ राजीनामा मागेपछि नयाँ हंगामा भएकाे छ।वालुवाटारमा बसेर पार्टीका नेताहरू समेतलाइ प्रधानमन्त्रीबाट टाढा राख्ने,जथाभावी लेख्ने,साइवर वुलिङ...

   

टुँडिखेल अकुपाइड-अब के हुन्छ ?

काठमाण्डाैं,कार्तिक २३ गते । शनिवार अकुपाइ टुँडिखेल भनेर विशाल प्रदर्शनी भयाे । काठमाण्डाैंका स्थानीय,जनप्रतिनिधि,वाैद्धिक ब्यक्तित्व भेला भएपनि यस भेलामा नेकपा समर्थित नेता तथा कार्यकर्ता भने सरकार विरूद्ध लक्षित अभियान...

   

चाैतर्फी दवाव पछि प्रधानमन्त्रीले बाेलाए शनिवार सर्वपक्षीय भेला

काठमाण्डाैं,कार्तिक २२ गते । असाध्यै ठुलाे दवावपछि प्रधानमन्त्री केपी अेालीले शनिवार सर्वपक्षीय भेला वाेलाएका छन।गत हप्ता नै भारतले एक तर्फी रूपमा नेपालकाे कालापानी,लिम्पियाधुरा र लिपुलेक समेत समेटेर भारतकाे नयाँ नक्सा...

   

कांग्रेस सभापति देउवाले भारतीय राजदुतलाइ फाेन गरेर भने-सिमा मिचेर बनाइएकाे नक्सा सच्याउनुस

काठमाण्डाैं,कार्तिक २२ गते । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले भारतीय राजदुत मन्जीवसिंह पुरीलाइ फाेन गरेर भारतले निकाले नक्साका विराेध गरेका छन।उनले भारतीय राजदुतलाइ भारतले हालै नेपालकाे कालापानी,लिप...

   

नयाँ विधाकाे राजसी ठाँट,उम्मेदवार हुँदै कार्यकर्तालाइ वाेकाइन झाेला

काठमाण्डाैं,कार्तिक २२ गते । रवीन्द्र अधिकारीकाे श्रीमती कास्की-२काे उम्मेदवार भएपनि नयाँ विवादमा परेकी छिन।कुनै समय अखिलकाे राजनीति गरेर सरकारी जागीर खान थालेकी विधा रवीन्द्रकाे निधनपछि सहानुभुतिकाे मत पाउने अपेक्षाकाे...

   

कांग्रेस नेता सिंह न्यूयोर्कमा

न्यूयोर्क,अमेरिका,नोभेम्वर ७ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं नेता प्रकाशमान सिंह आज न्यूयोर्क आइपुगेका छन् । पूर्व उप-प्रधानमन्त्री समेत रहेका र वर्तमान संसदका सदस्य नेता सिंह वीर गणेशमान सिंह नामक चलचित्रको...

   

हाम्रो नजर कास्कीमा छ है

पोखरा, कात्तिक २१ ।   मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नम्वर २ मा उप निर्वाचन हुँदैछ । प्रतिनिधि सभाका लागि उप निर्वाचन हुने एक मात्र क्षेत्र भएकोले पनि हुनसक्छ अहिले देशैभर यो चुनावले चर्चा...

   

जय नेपाल,हामी एक हौं,कांग्रेसलाई जिताऔं

पोखरा,कार्तिक २१ । नेपाली कांग्रेसकातर्फबाट उपनिर्वाचनका उमेदवार बनेका खेमराज पौडेलले सबै कांग्रेसजनलाई एक भएर चुनावमा होमिने अपील गरेका छन् । बिहीबार मुख्य निर्वाचनको कार्यालयमा मनोनयन दर्ता गराएपछि कांग्रेस क्षेत्र नं...

   

रुप ज्योति पक्राउ

काठमाडौं, कात्तिक २१ । व्यवसायी तथा पूर्व अर्थ सहायकमन्त्री रुप ज्योति पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसरको टोलीले उनलाई त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट पक्राउ गरेको हो। उनी सिंगापुरबाट नेपाल आउनेक्रममा ...

   

उपनिर्वाचनमा ६५ जनाकाे मनोनयन,कास्कीमा सबैभन्दा धेरै

काठमाडाैं,कात्तिक २१ ।  निर्वाचन आयोगले तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर १४ गते प्रतिनिधिसभाको एक र...

   

कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि

काठमाडौं, कात्तिक २१ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेककाे बारेमा नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग आज टेलिफाेन संवाद गरेका छन् । नयाँ नक्साप्रति आफ्नो...

   

रिजउडमा कांग्रेसीहरुको शुभकामना आदानप्रदान

न्यूयोर्क,अमेरिका,नोभेम्वर ६ । न्युयोर्कको रिजउड क्षेत्र नेपालीहरुको बाक्लो बसोवास भएको क्षेत्र हो । यसै क्षेत्रमा रहेका नेपाली कांग्रेस निकट सदस्यहरुले मंगलवार साँझ एक भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न...

   

यस्ता छन-कांग्रेसकाे उम्मेदवार

काठमाण्डाैं,कार्तिक २० गते। मंसिर १४ गते हुने उप चुनावकाे लागि नेपाली कांग्रेसले लामाे समयपछि उम्मेदवार चयन गरेकेा छ।पार्टी सभापति शेरवहादुर देउवाकाे निवासमा बसेकाे पदाधिकारी बैठकमा कास्कीका बृद्ध नेता खेमराज पाैडेललाइ...

   

लिपुलेक वारे सरकारले भन्याे-नेपाली जमिन छाडदैनाैं

काठमाण्डाैं,कार्तिक २० गते । सरकारले भारतले जारी गरेकाे नक्साकाे विराेध गरेकाे छ।परराष्ट्र मन्त्रालयले वुधवार विज्ञप्ति जारी गर्दै नेपालकाे भु-भागमा परेकाे लिपुलेक,लिम्पियाधुरा जस्ता भु-भाग भारतकाे नक्सा भित्र पार्नु गलत...

   

Fireside with Dr. Swarnim Wagle

Fireside with Dr. Swarnim Wagle ...

   

Interview with Sarbendra Khanal, IGP

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल  ...

   

कांग्रेसले भन्याे-भारतले नेपालकाे जमिन कसरी मिच्याे ? याे हामीलाइ स्वीकार छैन

काठमाण्डाैं,कार्तिक १९ गते । नेपाली कांग्रेसले भारतकाे कदमकाे विराेध गरेकेा छ। दिल्लिबाट जारी नक्सामा नेपालकाे कालापानी,लिम्पियाधुरा र लिपुलेक भारतकाे नक्सा भित्र पारिएकाे छ। लिपुलेककाे वारेमा भारत र चीनले सहमति गरे...

   

अेालीलाइ भीम रावलकाे चुनाैती,भारतले नेपाली भु-भाग लिपुलेक गाभ्दा पनि सरकार किन चुप ?

काठमाण्डाैं,कार्तिक १९ गते । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले सरकारकाे राष्ट्रियताकाे अडानकाे वारेमा प्रश्न उठाएका छन।भारत सरकारले हालै जारी गरेकाे नक्सामा नेपालका भु-भाग कालापानी र लिम्पियाधुरा...

   

Subscribe our Newsletter