मनिषा र मिनेन्द्रले हल्लाइदिए भारत,अेालीकाे वाेलीले वातावरण विग्रियाे

Globe Nepal
Globe Nepal 7 दिन अगाडी

काठमाण्डाै,जेठ ८ गते । प्रधानमन्त्री केपी अेालीकाे दुइवटा शब्दले गर्दा नक्सा जारी गरेपछि सीमा समस्या समाधान गर्न वनेकाे वातावरण विग्रिन थालेकाे छ।उनले संसदमा नीति तथा कार्यक्रम पास गर्ने वेलामा भारतकाे भाइरस झन कडा भएकाे र भारतकाे निशाना छापमा रहेकाे सिह र सत्यमेव जयते हाेइन याे सिहमय जयते भनेर दिएकाे अभिब्यक्ति प्रति भारतले मन दुखाएकाे छ।नक्सा जारी गरेर सिमा समस्या समाधान गर्नकाे लागि वन्दै गरेका वातारण विग्रन थालेकाे विज्ञहरू बताउन थालेका छन।

तर यस्ताे बेलामा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र वीपी काेइरालाकी नातिनी मनिषा काेइरालाकाे अभिब्यक्तिले भने भारतमा हंगामा भएकाे छ। काेइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखेकाे टिवटमा गरेकाे कमेन्टकाे कारण उनी नेपालमा वाहवाही कमाउन सफल छिन भने भारतीय मिडियाले उनकाे उछिताे काटेका छन।उनले नया नक्सा जारी गर्नुलाइ ठिक भनेकी थिइन।

यता कांग्रेस नेता रिजालले भारतीय मिडियामा अर्न्तवार्ता दिदै राष्ट्रप्रति प्रकट गरेकाे भावनाले उनी चर्चित भएका छन ।उनले भारतीय मिडियामा देशकाे सवालमा प्रधानमन्त्रीकाे संगै रहेकाे जवाफ दिएका थिए।उनले अन्य कुरामा मेराे फरक मत हाेला तर देशकाे सवालमा म प्रधानमन्त्रीसंगै छु।उनले भारतलाइ नेपाल काे संग मिल्नुपर्छ र काेसंग कस्ताे बयवहार गर्न पर्छ नसिकाउन र अर्ति नदिन समेत भनेका छन।उनले राष्ट्रियताकाे सवालमा लिएकाे अडानले नेपालमा अहिले यी दुइ पात्रकाे वाहवाही भइरहेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com