मोडलले देखाइन नया चर्तिकला,गुन्द्री लगाएर हिडेपछि हंगामा

Globe Nepal
Globe Nepal 2019-05-22

काठमाण्डौं । सामान्यत मानिसले कपडा नै लगाउने गर्दछन । तर रंगबजारमा कहिले चर्चाको लागि त कहिले सजिलोको लागि अनेकथरि कपडा लगाउने गरिन्छ । यस्तै भएको,अहिले । नेपालगञ्जमा भएको एक फेशन सो मा एक मोडलले परम्परागत घरमा ओच्छयाउनको लागि प्रयोग गर्दै आएको गुन्द्री नै ओढेर हिडेकी छिन । उनले यसरी गुन्द्री ओढेर हिडेपछि चर्चा त भइहाल्यो संगसंगै यसले नया बहश पनि ल्याएको छ । गुन्द्री ओच्छयाउनुको ठाउमा परालबाट बनेका गुन्द्री नै लगाएर हिडेपछि मोडलको हालत के भयो होला ? अर्ध भाग मात्र छोपेकी मोडलको हालत गुन्द्री लगाएपछि यस्तो देखिएको थियो । सामान्यत मोडलले यस्तो फेशन सो गरेपछि अन्य मानिसले पनि यसलाइ पच्छयाउनेगर्दछन तर गुन्द्री नै कपडाको रुपमा लगाएपछि अब के आम मानिसले पनि यसलाइ लगाउलान त ?


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com