वावुरामले भने-भारतले अेालीकाे ढलिसकेकाे सत्ता टिकाइदियाे

Globe Nepal
Globe Nepal 9 दिन अगाडी

काठमाण्डाैं,जेठ ६ गते । पुर्वप्रधानमन्त्री डा.वावुराम भटटराइले बडा गम्भीर अभियाेग लगाएका छन।भर्खर नेपालकाे नयाँ नक्सा जारी गरेर वाहवाही कमाएका अेालीलाइ उनले भारतकाे कृपाले सत्ता जाेगदिएकाे हाे कि भनेर शंका गरेका छन।डा.भटटराइले कुशासन र भ्रष्टाचारमा जकडिएकाे अेाली सरकार पार्टी भित्रकाे भित्रि कलहले जर्जर रहेकाे भन्दै यस्ताे बेलामा भारतले नै उनलाइ राष्ट्रवादी बनाउने भाव भुमि तयार पारदिएकाे बताएका छन।तर प्रधानमन्त्री अेालीले नक्सा जारी गरेपछि यसमा भारत रिसाएकाे र सत्ता नै दाउमा राखेर हिम्मत गरेकेा बताउन थालेका छन। यस्ताे बेलामा डा.भटटराइले भनेका छन-सत्ता दाउमा राखेको’भन्नुभन्दा आफ्नै कुबुद्धि/कुशासनले ढलिसकेको सत्ता‘दक्षिणी छिमेकीको कृपाले बचेको’भन्नु तथ्यसंगत हुन्छ कि?नत्र करेसा र बारीबाट छिमेकीले ८०किमि बाटो खन्दा यताकाले नदेखे झैं गर्ने र ५किमि बाटो खन्न बाँकी छँदै उताकाले धुरीबाट नर्सिंगा फुकेर सुतेकालाई उठाउनुको अर्थ ?


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com