सवैलाई धन्यवाद

Globe Nepal
Globe Nepal 2017-09-13

गत सेप्टेम्बर १० तारिख मा एन आर एन ए जर्मनी एन सी सी को ऎतिहसिक निर्वाचन सम्पन्न भयको छ ।भब्य र सब्य रुपमा सम्पन्न निर्वाचन ले जर्मनी एन आर एन ए मा एउटा नया आयाम थपेको छ जसले आम जर्मन बासि नेपाली हरुका माझ एन आर एन ए प्रतिको विश्वास र संगठन प्रतिको आकर्षण ह्वात्तै बढेको छ । त्यस ऎतिहसिक निर्वाचन मा भाग लिनुभई मतदान गर्नुहुने तपाई सम्पूर्ण मतदाता , सहयोगी सथिभाइहरु , अहोरात्र खटेर निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग , निर्वाचन बाहेक कुनै विकल्प मान्दैनौ भनि अडान राख्ने उमेदबार साथीहरु , र निर्वाचनमा कम मत प्राप्त गरि सह बिजेता बन्ने सबै उमेद्वारहरु,एन आर एन ए का अग्रज अभियन्ताहरु र आम जर्मनबासी नेपाली बुवा आमा दाजु भाई दिदीबहिनीहरुमा सम्पूर्ण नब निर्बाचित कार्यसमिति को तर्फबाट हार्दिक हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्दछौं ।

अध्यक्ष                           महासचिब 
बिजय मोक्तान                     टंक लम्साल


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com