राजनीति


नेताकाे दैलाे चहारिसकेपछि मन्त्री अर्यालले भनिन-अव नक्सा घर-घरमा लैजादिन
नेताकाे दैलाे चहारिसकेपछि मन्त्री अर्यालले भनिन-अव नक्सा घर-घरमा लैजादिन काठमाण्डाैं,जेठ ११ गते । कालापानी सहित समेटेर तयार पारेकाे नक्सा ठुला नेताकाे घर घरमा पुरयाएर सकिएपछि भुमि ब्यवस्था मन्त्री पदमा अर्यालले अब याे काम स्थगीत गरेकाे बताएकी छिन।नक्सा जारी गरेपछि यसलाइ इतिहासकै ठुलाे काम गरेकाे भनेर उनी प्रचारमा लागेकी थिइन तर ठुला नेताहरू शेरवहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड,माधव कुमार नेपालकाे घर मै...
मनिषा र मिनेन्द्रले हल्लाइदिए भारत,अेालीकाे वाेलीले वातावरण विग्रियाे
मनिषा र मिनेन्द्रले हल्लाइदिए भारत,अेालीकाे वाेलीले वातावरण विग्रियाे काठमाण्डाै,जेठ ८ गते । प्रधानमन्त्री केपी अेालीकाे दुइवटा शब्दले गर्दा नक्सा जारी गरेपछि सीमा समस्या समाधान गर्न वनेकाे वातावरण विग्रिन थालेकाे छ।उनले संसदमा नीति तथा कार्यक्रम पास गर्ने वेलामा भारतकाे भाइरस झन कडा भएकाे र भारतकाे निशाना छापमा रहेकाे सिह र सत्यमेव जयते हाेइन याे सिहमय जयते भनेर दिएकाे अभिब्यक्ति प्रति भारतले मन...
गुल्मीका शिक्षककाे काेराेनाले निधन-अस्पतालले गरयाे यतिसम्म लापरवाही !
गुल्मीका शिक्षककाे काेराेनाले निधन-अस्पतालले गरयाे यतिसम्म लापरवाही ! काठमाण्डाैं,जेठ ८ गते । गुल्मीका ४१ बर्षिय शिक्षककाे काेराेना भाइरसकाे निधन भएकाे छ।अहिलेसम्म एक जना मात्र अचानक काेराेना भाइरसकाे विरामी देखिएका शिक्षककाे नै निधन भएपछि अहिले उनलाइ कसरी भाइरस लाग्याे भनेर प्रश्न गर्न  थालिएकाे छ।गुल्मीबाट प्राप्त खवर अनुसार, स्थानीय स्कुलकाे प्रधानअध्यापक जिल्लाबाट कतै गएका थिएनन भने उनले...
Space for Advertisement
Contact info@globenepal.com
प्रधानमन्त्रीले भने-विदेशमा रहेका नेपालीलाइ ल्याए काेराेनाले देश सखाप पार्छ
प्रधानमन्त्रीले भने-विदेशमा रहेका नेपालीलाइ ल्याए काेराेनाले देश सखाप पार्छ काठमाण्डाैं,जेठ ६ गते । नेपालकाे नया नक्सा जारी गरेर चर्चा कमाइरहेकै बेलामा देश भन्दा बाहिर रहेका ४५ लाख नेपालीलाइ काेराेनाकाे कहरमा स्वेदश फिर्ता गर्ने भन्ने विषयमा दिएकाे अभिब्यक्तिले प्रधानमन्त्री केपी अेाली विवादमा परेका छन।उनले मंगलवार संसदमा वाेल्दै विदेशमा रहेका नेपालीलाइ ल्याउन नसक्ने बताएका छन।उनले भने-विदेशमा रहेका...
नयाँ नक्सा तमासा गर्न जारी गरेकाे हाेइन,जमिन फिर्ता लिइछाडछाैं-प्रधानमन्त्री
नयाँ नक्सा तमासा गर्न जारी गरेकाे हाेइन,जमिन फिर्ता लिइछाडछाैं-प्रधानमन्त्री काठमाण्डाैं,जेठ ६ गते । प्रधानमन्त्री केपी अेालीले भारतले मिचेकाे जमिन फिर्ता लिइछाडने बताएका छन।संसदमा नीति तथा कार्यक्रम वारेका बहशकाे क्रममा उठेका प्रश्नकाे जवाफ दिदै उनले तमासा गर्न नेपालकाे नयाँ नक्सा जारी नगरिएकाे बताएका छन।उनले नेपालकाे भुमि भारतले मिचेकाे भन्दै यसलाइ फिर्ता लिइछाडने बताएका छन।संसदकाे राेष्ट्रममा उभिएर...
वावुरामले भने-भारतले अेालीकाे ढलिसकेकाे सत्ता टिकाइदियाे
वावुरामले भने-भारतले अेालीकाे ढलिसकेकाे सत्ता टिकाइदियाे काठमाण्डाैं,जेठ ६ गते । पुर्वप्रधानमन्त्री डा.वावुराम भटटराइले बडा गम्भीर अभियाेग लगाएका छन।भर्खर नेपालकाे नयाँ नक्सा जारी गरेर वाहवाही कमाएका अेालीलाइ उनले भारतकाे कृपाले सत्ता जाेगदिएकाे हाे कि भनेर शंका गरेका छन।डा.भटटराइले कुशासन र भ्रष्टाचारमा जकडिएकाे अेाली सरकार पार्टी भित्रकाे भित्रि कलहले जर्जर रहेकाे भन्दै यस्ताे बेलामा...
Space for Advertisement
Contact info@globenepal.com
सरकारले लिम्पियाधुरा समेटेकाे नयाँ नक्सा मन्त्रीपरिषदले पास गरयाे
सरकारले लिम्पियाधुरा समेटेकाे नयाँ नक्सा मन्त्रीपरिषदले पास गरयाे काठमाण्डाैं,जेठ ५ गते । सरकारले अाटिलाे काम गरेकाे छ।नेपालकाे नक्सामा अहिलेसम्म नसमेटिएकाे लिम्पियाधुरा,कालापानी,लिपुलेकलाइ समेटेर तयार पारेकाे नया नक्सा मन्त्रीपरिषद वैठकले पास गरेकेा छ। साेमवार बसेकाे मन्त्रीपरिषद वैठकले नयाँ नक्सा पास गरेकाे हाे भारतले गत साता अचानक लिपुलेकसम्मकाे सडक उदघाटन गरेपछि नेपालमा यसवारेमा तिव्र...
हवात्तै बढयाे काेराेना भाइरस,एकै दिन ६२ जनामा संक्रमण पुष्टि, वाकेमा एकैपटक ४७ विरामी
हवात्तै बढयाे काेराेना भाइरस,एकै दिन ६२ जनामा संक्रमण पुष्टि, वाकेमा एकैपटक ४७ विरामी काठमाण्डाैं,जेठ ५ गते । नेपालमा साेमवार एकै दिन ६१ जना मानिस काेराेना भाइरसबाट संक्रमित भएकाे पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार साेमवार विहान राैतहटमा ९ जना संक्रमित भएका थिए । यसपछि काेराेना संक्रमितकाे संख्या ३०४ पुगेकाे थियाे तर अपरान्ह अचानक बाँकेमा ४७ जना, मोरङमा १ जना, भैरहवा प्रयोगशालामा १ र ४ जना धुलिखेल प्...
सरकार महामारी नियन्त्रण गर्न पूर्णरुपले चुकेको छ,जनता आश्वस्त हुने कुनै योजना आएन
सरकार महामारी नियन्त्रण गर्न पूर्णरुपले चुकेको छ,जनता आश्वस्त हुने कुनै योजना आएन काठमाडौं, जेठ ४।  प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन्। सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारे आज संसदमा सम्बोधन गर्दै देउवाले 'सरकारलाई जनताको दूःखप्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन' रहेछ भन्दै सरकारी नीति...
Space for Advertisement
Contact info@globenepal.com
पाँचाैं पटक लकडाउन थपियाे,भारतले जेठ १८ गतेसम्म लकडाउन गरेपछि नेपालले २० गतेसम्म थप्याे
पाँचाैं पटक लकडाउन थपियाे,भारतले जेठ १८ गतेसम्म लकडाउन गरेपछि नेपालले २० गतेसम्म थप्याे काठमाण्डाैं,जेठ ४ गते । सरकारले फेरि पनि लकडाउन थपेकाे छ।साेमवारबाट सकिने लकडाउनलाइ सरकारले अब थपेर जेठ २०गतेसम्म पुरयाएकाे छ।यसरी लकडाउन थपिएकाे याे पाचाैं पटक हाे।भारतकाे पनि जेठ १८ गतेसम्म लकडाउन थपेकै दिन नेपालले पनि लकडाउन थपेकाे हाे। नेपालले भारतकाे लकडाउनकाे तालिकालाइ फलाे गरिरहेकाे छ।भारतमा ९०हजार भन्दा बढी मानिस काेराेना...
काेराेनाबाट सुत्केरी महिलाकाे निधन
काेराेनाबाट सुत्केरी महिलाकाे निधन काठमाण्डाै,जेठ ३ गते । काेराेना भाइरसबाट नेपालमा पहिलाे पटक विरामीकाे निधन भएकाे छ।सिन्धुपाल्चाेककाे २९ बर्षिय सुत्केरी महिलाकाे काेराेना भाइरसबाट निधन भएकाे पुष्टि भएकाे छ। शनिवार सुत्केरी महिलाकाे श्वासप्रश्वासमा समस्या भएपछि धुलिखेलमा उपचारकाे लागि ल्याइएकाे थियाे।तर उनकाे उपचारकै क्रममा निधन भयाे। स्वास्थ्य मन्त्रालयले...
काेराेना लागेकी सुत्केरी महिलाकाे धुलिखेलमा निधन,अस्पताल सिल गरियाे
काेराेना लागेकी सुत्केरी महिलाकाे धुलिखेलमा निधन,अस्पताल सिल गरियाे काठमाण्डाैं,जेठ ३ गते । काेराेना भाइरसकाे संक्रमण भएकी सुत्केरी महिलाकाे निधन भएकाे छ।हप्ता दिन अघि महारागजन्जमा रहेकाे शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चाेककी २९ बर्षिय महिलाकाे शनिवार निधन भएकाे हाे।उनलाइ श्वास प्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पतालमा उपचार लागि लगिएकाे थियाे तर उनकाे उपचारकै क्रममा निधन भएकाे छ।उनलाइ...
Space for Advertisement
Contact info@globenepal.com
पुर्वराजासंग निहुँ खाेज्दा गणतान्त्रिक सरकारलाइ यस्ताे घाटा भयाे
पुर्वराजासंग निहुँ खाेज्दा गणतान्त्रिक सरकारलाइ यस्ताे घाटा भयाे काठमाण्डाैं,जेठ २ गते । निजि कामले लकडाउनकै बेलामा पनि झापा पुगेका पुर्वराजा ज्ञानेन्द्र शाहलाइ काठमाण्डाैं फर्किन पास नदिने गृहमन्त्रालयकाे निर्णयले सरकारलाइ घाटा पुगेकाे छ। झापाबाट उनी फर्कन खाेज्दा गृहमन्त्रालयले अनुमति दिएकाे थिएन।काठमाण्डाैंमा रहेकी अामा रत्न भेटन भनेर फर्कन खाेज्दा उनलाइ पास नदिएर अवराेध गरिएकाे थियाे तर...
भीम रावल माथि विष्णु रिमालकाे जवाफी हमला,रिमालले भने-रावलले सामान्य शिष्टाचार पनि सिकेका रहेनछन
भीम रावल माथि विष्णु रिमालकाे जवाफी हमला,रिमालले भने-रावलले सामान्य शिष्टाचार पनि सिकेका रहेनछन काठमाण्डाैं,जेठ १ गते । प्रधानमन्त्री राजनीतिक सल्लाहकार तथा नेकपा स्थायी समिति सदस्य विष्णु रिमाल र नेकपाकै अर्का स्थायी समिति सदस्य भीम रावल विच भनाभन सुरू भएकाे छ। रावलका सुरक्षाकर्मीलाइ काेराेना भाइरस लागेकाे भन्दै स्थायी समिति वैठक स्थगीत गरिएकाे भन्ने चर्चा चलेपछि रिसाएका रावल त्यतिवेल झन उग्र भए जतिवेला प्रधानमन्त्रीका...
प्रधानमन्त्रीका सल्लाहकारलाइ रावलले कडा प्रहार गर्दै भने-यस्तै मति र वुद्धिले वर्वाद भयाे
प्रधानमन्त्रीका सल्लाहकारलाइ रावलले कडा प्रहार गर्दै भने-यस्तै मति र वुद्धिले वर्वाद भयाे काठमाण्डाैं,वैशाख ३१ गते । नेकपा नेता भीम रावलले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाइ कडा प्रहार गरेका छन।रिमालले रावलकाे सुरक्षा गार्डलाइ काेराेना लागेकाे भनेर हल्ला फिजाएकाे भन्दै यसकाे विरूद्धमा कडा प्रतिवाद गरेका छन।उनले लेखेका छन-के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान वालुवाटारका लागि रहेछ ।प्रमंका सल्लाहकार...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com