खेलकुद


नेपालका फास्ट बलर साेमपालले प्रतिभासंग विहे गरे
नेपालका फास्ट बलर साेमपालले प्रतिभासंग विहे गरे काठमाण्डाैं,माघ १६ गते । नेपाली क्रिकेट टाेलीका फास्ट बलर साेमपाल कामी विवाह बन्धनमा बाँधिएका छन।विहिवार बसन्त पन्चमीकाे दिनमा उनले प्रतिभा घिमिरेसंग विवाह गरेका हुन।क्रिकेट खेलाडी र केही पारिवारिक मानिस मात्र भेला पारेर विहे गरेका साेमपाल र प्रतिभा लामाे समय देखि प्रेम सम्वन्धमा थिए। चाेटका कारण नेपाल र अेामान विच हुन लागेकाे...
नेपालद्वारा माल्दिभ्स पराजित,भुटान पुग्यो फाइनलमा
नेपालद्वारा माल्दिभ्स पराजित,भुटान पुग्यो फाइनलमा काठमाडौँ,मंसीर २१ । १३औँ साग अन्तर्गत पुरुष फुटबल खेलमा नेपाली टोलीको फाइनलमा पुग्ने सम्भावना बढेको छ । दशरथ रंगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले पराजित गरेसंगै नेपाली टीम फाइनलमा पुग्ने सम्भावना बढेको हो । सुरुमा १ खोल खाएको नेपालले अन्तत: घरेलु दर्शक र मैदानको साथमा जित्नैपर्ने दवाबका बीच माल्दिभ्सलाई दुई गोल फर्कायो र...
नेपालले जित्याे ४१ स्वर्ण पदक,२१ पदक महिलाले मात्र जिते
नेपालले जित्याे ४१ स्वर्ण पदक,२१ पदक महिलाले मात्र जिते काठमाण्डाैं,मंसिर २० गते । दक्षिण एशियाली खेलकुद साग प्रतियाेगीतामा नेपालले शानदार प्रदर्शन गरेकाे छ।शुक्रवार बेलुका सम्ममा नेपालले कुल ४१ स्वर्ण पदक जितेर नया इतिहास रचेकेा छ।हुनत यति धेरै पदक जितेर पनि नेपाल दाेस्राे स्थानमा छ र नेपाललाइ दाेब्बर बढी स्वर्ण पदक जितेर पहिलाे स्थानमा भारत रहेकाे छ।तर,नेपालले अहिले हासिल गरेकाे ४१...
Space for Advertisement
Contact info@globenepal.com
पाेर्न साइटकी हिराेइन खेल मैदानमा नांगै दाैडिइन,विश्वभर नयाँ हंगामा
पाेर्न साइटकी हिराेइन खेल मैदानमा नांगै दाैडिइन,विश्वभर नयाँ हंगामा काठमाण्डाैं,जेठ २० गते । चर्चाकाे लागि मानिसले अनेक गर्छन भन्ने तर्क गर्नेकाे लागि नया र गतिलाे उदाहरण फेला परेकाे छ। स्पेनमा लिभरपुल र टाेटनहयाम विच भइरहेकाे खेलकाे विचमा खेल मैदानमा एउटा पाेर्न साइटकी हिराेइन नांगै दाैडेर यस्तै हंगामा गरेकी छिन।उनले याे काम चर्चाकाे लागि गरेकी थिइन र उनी अाफनाे उदेश्यमा सफल पनि भइन।अर्थात अहिले...
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com