नेताकाे दैलाे चहारिसकेपछि मन्त्री अर्यालले भनिन-अव नक्सा घर-घरमा लैजादिन

काठमाण्डाैं,जेठ ११ गते । कालापानी सहित समेटेर तयार पारेकाे नक्सा ठुला नेताकाे घर घरमा पुरयाएर सकिएपछि भुमि ब्यवस्था मन्त्री पदमा अर्यालले अब याे काम स्थगीत गरेकाे बताएकी छिन।नक्सा जारी गरेपछि यसलाइ इतिहासकै ठुलाे काम गरेकाे...

   

कोरोना संक्रमणका कारण कनेक्टिकटमा एक नेपालीको निधन

बाल्टिमोर,अमेरिका,मे २१।  कोरोना संक्रमणका कारण कनेक्टिकटमा एक नेपालीको निधन भएको छ। पुर्ख्यौली थलो तनहुँ भएका र हाल पोखरामा बसाई सरेका राज सेन ठकुरीको बुधवार निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी...

   

लाखौँ ऋण गरेर अमेरिका आए,अल्पायुमै ज्यान गुमाए

बाल्टिमोर,अमेरिका,मे २१। गत आइतवार निधन भएका नेपाली युवा आशिष केसीको दाहसंस्कार गरिएको छ। बुधवार अपरान्ह केसीको दाहसंस्कार गरिएको मेरिल्याण्ड राज्य संसदका सदस्य डेलिगेट ह्यारी भण्डारीले जानकारी दिएका छन्। २५ वर्षीय केसी गत...

   

मनिषा र मिनेन्द्रले हल्लाइदिए भारत,अेालीकाे वाेलीले वातावरण विग्रियाे

काठमाण्डाै,जेठ ८ गते । प्रधानमन्त्री केपी अेालीकाे दुइवटा शब्दले गर्दा नक्सा जारी गरेपछि सीमा समस्या समाधान गर्न वनेकाे वातावरण विग्रिन थालेकाे छ।उनले संसदमा नीति तथा कार्यक्रम पास गर्ने वेलामा भारतकाे भाइरस झन कडा भएकाे र...

   

गुल्मीका शिक्षककाे काेराेनाले निधन-अस्पतालले गरयाे यतिसम्म लापरवाही !

काठमाण्डाैं,जेठ ८ गते । गुल्मीका ४१ बर्षिय शिक्षककाे काेराेना भाइरसकाे निधन भएकाे छ।अहिलेसम्म एक जना मात्र अचानक काेराेना भाइरसकाे विरामी देखिएका शिक्षककाे नै निधन भएपछि अहिले उनलाइ कसरी भाइरस लाग्याे भनेर प्रश्न गर्न ...

   

प्रधानमन्त्रीले भने-विदेशमा रहेका नेपालीलाइ ल्याए काेराेनाले देश सखाप पार्छ

काठमाण्डाैं,जेठ ६ गते । नेपालकाे नया नक्सा जारी गरेर चर्चा कमाइरहेकै बेलामा देश भन्दा बाहिर रहेका ४५ लाख नेपालीलाइ काेराेनाकाे कहरमा स्वेदश फिर्ता गर्ने भन्ने विषयमा दिएकाे अभिब्यक्तिले प्रधानमन्त्री केपी अेाली विवादमा...

   

नयाँ नक्सा तमासा गर्न जारी गरेकाे हाेइन,जमिन फिर्ता लिइछाडछाैं-प्रधानमन्त्री

काठमाण्डाैं,जेठ ६ गते । प्रधानमन्त्री केपी अेालीले भारतले मिचेकाे जमिन फिर्ता लिइछाडने बताएका छन।संसदमा नीति तथा कार्यक्रम वारेका बहशकाे क्रममा उठेका प्रश्नकाे जवाफ दिदै उनले तमासा गर्न नेपालकाे नयाँ नक्सा जारी नगरिएकाे...

   

वावुरामले भने-भारतले अेालीकाे ढलिसकेकाे सत्ता टिकाइदियाे

काठमाण्डाैं,जेठ ६ गते । पुर्वप्रधानमन्त्री डा.वावुराम भटटराइले बडा गम्भीर अभियाेग लगाएका छन।भर्खर नेपालकाे नयाँ नक्सा जारी गरेर वाहवाही कमाएका अेालीलाइ उनले भारतकाे कृपाले सत्ता जाेगदिएकाे हाे कि भनेर शंका गरेका...

   

सरकारले लिम्पियाधुरा समेटेकाे नयाँ नक्सा मन्त्रीपरिषदले पास गरयाे

काठमाण्डाैं,जेठ ५ गते । सरकारले अाटिलाे काम गरेकाे छ।नेपालकाे नक्सामा अहिलेसम्म नसमेटिएकाे लिम्पियाधुरा,कालापानी,लिपुलेकलाइ समेटेर तयार पारेकाे नया नक्सा मन्त्रीपरिषद वैठकले पास गरेकेा छ। साेमवार बसेकाे मन्त्रीपरिषद...

   

हवात्तै बढयाे काेराेना भाइरस,एकै दिन ६२ जनामा संक्रमण पुष्टि, वाकेमा एकैपटक ४७ विरामी

काठमाण्डाैं,जेठ ५ गते । नेपालमा साेमवार एकै दिन ६१ जना मानिस काेराेना भाइरसबाट संक्रमित भएकाे पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार साेमवार विहान राैतहटमा ९ जना संक्रमित भएका थिए । यसपछि काेराेना संक्रमितकाे संख्या...

   

बाल्टिमोरमा अर्का नेपाली युवाको निधन

बाल्टिमोर,अमेरिका,मे १८। बाल्टिमोर नजिक ग्लेन बर्नी भन्ने ठाउँमा बस्दै आएका नेपाली युवा आशिष केसीको निधन भएको छ। २५ वर्षीय केसीको आइतवार वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा निधन भएको हो। बाग्लुङ्ग जिल्ला पुर्ख्यौली थलो...

   

अमेरिकन आइडलमा पहिलो नेपाली,दिवेश बने उप विजेता

बाल्टिमोर,अमेरिका,मे १७। नेपाली मूलका २१ वर्षीय दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उप विजेता बनेका छन्। आज भएको अमेरिकी गायन रियालिटी शो (आइडल) को अन्तिम प्रस्तुतीमा दिवेश उप विजेता बनेका हुन्। यो चर्चित शो र गायक बन्ने...

   

सरकार महामारी नियन्त्रण गर्न पूर्णरुपले चुकेको छ,जनता आश्वस्त हुने कुनै योजना आएन

काठमाडौं, जेठ ४।  प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन्। सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारे आज संसदमा सम्बोधन गर्दै...

   

बिनोद चौधरी नेतृत्व विशेष समितिले काम थाल्यो, देशभरका व्यवसायीसंग छलफल गर्ने

काठमाडौं, जेठ ४। नेपाली कांंग्रेसको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो विकास परियोजना केन्द्रित विशेष समितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन सुरु गरेको छ। उद्योगपति विनोद चौधरी संयोजक रहेको...

   

प्रधानमन्त्रीज्यू ज्ञानी बन्नुहोस्

काठमाडौं, जेठ ४ |  सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद मिनेन्द्र रिजालले पुनर्लेखनको माग गरेका छन्। आइतबारको प्रतिनिधिसभाको...

   

पाँचाैं पटक लकडाउन थपियाे,भारतले जेठ १८ गतेसम्म लकडाउन गरेपछि नेपालले २० गतेसम्म थप्याे

काठमाण्डाैं,जेठ ४ गते । सरकारले फेरि पनि लकडाउन थपेकाे छ।साेमवारबाट सकिने लकडाउनलाइ सरकारले अब थपेर जेठ २०गतेसम्म पुरयाएकाे छ।यसरी लकडाउन थपिएकाे याे पाचाैं पटक हाे।भारतकाे पनि जेठ १८ गतेसम्म लकडाउन थपेकै दिन नेपालले पनि...

   

एनआरएन साहित्य समितिले अनलाईन कार्यक्रम संचालन गर्दै

बाल्टिमोर,अमेरिका,मे १६ । गैरआवासीय नेपाली संघले साप्ताहिक अनलाईन साहित्यिक कार्यक्रम संचालन गर्ने भएको छ । संघको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले 'प्रवासी प्रवाह' नामबाट साप्ताहिक रुपमा अनलाईन...

   

काेराेनाबाट सुत्केरी महिलाकाे निधन

काठमाण्डाै,जेठ ३ गते । काेराेना भाइरसबाट नेपालमा पहिलाे पटक विरामीकाे निधन भएकाे छ।सिन्धुपाल्चाेककाे २९ बर्षिय सुत्केरी महिलाकाे काेराेना भाइरसबाट निधन भएकाे पुष्टि भएकाे छ। शनिवार सुत्केरी महिलाकाे श्वासप्रश्वासमा...

   

चीन खुलेर नेपाली राजनीतिमा आयो,कोरोना संकट सरकारले वुझेन

चीन खुलेर नेपाली राजनीतिमा आयो,कोरोना संकट सरकारले वुझेन ...

   

काेराेना लागेकी सुत्केरी महिलाकाे धुलिखेलमा निधन,अस्पताल सिल गरियाे

काठमाण्डाैं,जेठ ३ गते । काेराेना भाइरसकाे संक्रमण भएकी सुत्केरी महिलाकाे निधन भएकाे छ।हप्ता दिन अघि महारागजन्जमा रहेकाे शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चाेककी २९ बर्षिय महिलाकाे शनिवार निधन भएकाे हाे।उनलाइ श्वास...

   

बाल्टिमोरमा एक नेपालीको निधन

बाल्टिमोर,अमेरिका,मे १६ । मेरिल्याण्डको क्रफ्टन भन्ने ठाउँमा बस्दै आएका नेपाली युवा बैकुण्ठ लामिछानेको अल्पायुमै निधन भएको छ । ४८ वर्षीय लामिछानेको बुधावार राती करीब १० बजेतिर बाल्टिमोर वासिंगटन मेडिकल सेन्टरमा उपचाररत...

   

पुर्वराजासंग निहुँ खाेज्दा गणतान्त्रिक सरकारलाइ यस्ताे घाटा भयाे

काठमाण्डाैं,जेठ २ गते । निजि कामले लकडाउनकै बेलामा पनि झापा पुगेका पुर्वराजा ज्ञानेन्द्र शाहलाइ काठमाण्डाैं फर्किन पास नदिने गृहमन्त्रालयकाे निर्णयले सरकारलाइ घाटा पुगेकाे छ। झापाबाट उनी फर्कन खाेज्दा गृहमन्त्रालयले...

   

काेराेनाले विश्वमा ३ लाख मानिसकाे मृत्यु,अमेरिकामा मात्र ८६हजार बढीकाे निधन

काठमाण्डाै,जेठ २ गते । विश्वब्यापी रूपमा फैलिएकाे काेराेना भाइरसकाे कारण ३ लाख भन्दा बढी मानिसकाे ज्यान गएकाे छ।चीनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरस अहिले पुरै विश्वभरि फैलिएकाे छ।यसरी फैलिएकाे भाइरसबाट अहिलेसम्म कुल...

   

भीम रावल माथि विष्णु रिमालकाे जवाफी हमला,रिमालले भने-रावलले सामान्य शिष्टाचार पनि सिकेका रहेनछन

काठमाण्डाैं,जेठ १ गते । प्रधानमन्त्री राजनीतिक सल्लाहकार तथा नेकपा स्थायी समिति सदस्य विष्णु रिमाल र नेकपाकै अर्का स्थायी समिति सदस्य भीम रावल विच भनाभन सुरू भएकाे छ। रावलका सुरक्षाकर्मीलाइ काेराेना भाइरस लागेकाे भन्दै...

   

प्रधानमन्त्रीका सल्लाहकारलाइ रावलले कडा प्रहार गर्दै भने-यस्तै मति र वुद्धिले वर्वाद भयाे

काठमाण्डाैं,वैशाख ३१ गते । नेकपा नेता भीम रावलले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाइ कडा प्रहार गरेका छन।रिमालले रावलकाे सुरक्षा गार्डलाइ काेराेना लागेकाे भनेर हल्ला फिजाएकाे भन्दै यसकाे विरूद्धमा कडा...

   

भीम रावलकाे सुरक्षा गार्डलाइ पनि काेराेना भाइरस लाग्याे,नेकपा स्थायी समिति फेरि स्थगीत

काठमाण्डाैं,वैशाख ३१ गते । नेकपा स्थायी समिति सदस्य भीम रावलकाे कारण देखाउदै वुधवार वस्ने भनिएकाे स्थायी समिति वैठक अचानक राेकिएकाे छ।रावल वाहेकका नेतालाइ राखेर स्थायी समिति वैठक गर्ने तयारी भएपनि प्रधानमन्त्री केपी...

   

सीमा सुरक्षाकाे लागि ससस्त्र प्रहरी वल दार्चुलाकाे छाङरू पुग्याे,लिपुलेक भन्दा १७ किलाेमिटर वरै वस्ने

काठमाण्डाैं,वैशाख ३१ गते । लिपुलेकमा भारतले सडक बनाएपछि याे क्षेत्र अतिक्रम भयाे भन्दै विराेध गरेकाे नेपालले अब सिमा सुरक्षाकाे लागि ससस्त्र प्रहरीलाइ पठाएकाे छ।वुधवार नेपाली सेनाकाे हेलिकाेप्टरबाट दार्चुला हुदै छाङरू...

   

भारतबाट लुकिछिपी नेपाल पसेका दस जनामा काेराेना भाइरस पुष्टि,कपिलवस्तु बन्याे हटस्पट

काठमाण्डाैं,वैशाख २९ गते । नेपालमा एकै दिन दस जना काेराेना भाइरसबाट संक्रमित भएका छन।भारतसंग सिमा जाेडिएकाे कपिलवस्तुमा एकै दिन १० जना काेराेनाकाे विरामी भेटिएका हुन।यससंगै अब नेपालमा काेराेना संक्रमण भएका एक २० जना पुगेका...

   

गगनले संसदमा एक मिनेटमै कविता सुनाए,अेालीलाइ गरेकाे ब्यग्य यसरी भयाे भाइरल !

काठमाण्डाै,वैशाख २९ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी अेालीमाथि कडा ब्यग्य प्रहार गरेर कविता वाचन गरेका छन।साेमवार संसदकाे शुन्य समयमा उनले कविता नै वाचन गरेर मन्तब्य सिद्धयाए। केही दिन...

   

भारतीय अतिक्रमणका विरुद्ध विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको विरोध

बाल्टिमोर,अमेरिका,मे ११ । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर नेपाली सीमा अतिक्रमण गरेको भन्दै अहिले सर्वत्र विरोध भैरहेको छ । यही विषयलाई लिएर नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क...

   
© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com