विश्व


काेराेनाले विश्वमा ३ लाख मानिसकाे मृत्यु,अमेरिकामा मात्र ८६हजार बढीकाे निधन
काेराेनाले विश्वमा ३ लाख मानिसकाे मृत्यु,अमेरिकामा मात्र ८६हजार बढीकाे निधन काठमाण्डाै,जेठ २ गते । विश्वब्यापी रूपमा फैलिएकाे काेराेना भाइरसकाे कारण ३ लाख भन्दा बढी मानिसकाे ज्यान गएकाे छ।चीनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरस अहिले पुरै विश्वभरि फैलिएकाे छ।यसरी फैलिएकाे भाइरसबाट अहिलेसम्म कुल ३ लाख ३हजार भन्दा बढी मानिसकाे निधन भइसकेकाे छ।याे राेगकाे कारण सवैभन्दा धेरै अमेरिकामा मानिसकाे निधन भएकाे...
विश्वमा काेराेनाले १ लाखकाे ज्यान लियाे, अमेरिकामा एकै रातमा २ हजारकाे मृत्यु
विश्वमा काेराेनाले १ लाखकाे ज्यान लियाे, अमेरिकामा एकै रातमा २ हजारकाे मृत्यु काठमाण्डाैं,चैत २९ गते । विश्वमा काेराेना भाइरसकाे कारण ज्यान गुमाउनेकाे संख्या १ लाख नाघेकाे छ।चीनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरस यतिवेला युराेप र अमेरिकामा ठुलाे समस्याकाे विषय बनेकाे छ तर चीन भने याे समस्याबाट उम्किएकाे छ। गएराती मात्र विश्वभर मृत्यु हुने मानिसकाे संख्या ६हजार ९सय ७१ भएपछि मृत्यु संख्या एकै पटक १ लाख २हजार...
बेलायती प्रधानमन्त्री कोरोना संक्रमित
बेलायती प्रधानमन्त्री कोरोना संक्रमित एजेन्सी,अप्रिल ६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था अत्यन्त खराब रहेको छ । प्रधानमन्त्री जोन्सनको लण्डनस्थित एक अस्पताको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भैरहेको छ । अहिले सघन उपचार कक्षमा पूर्ण निगरानीमा उनको उपचार भैरहेको छ ।  जोन्सनले आवश्यकता अनुसार आफ्नो कार्यवाहकको रुपमा काम गर्न विदेशमन्त्री डोमिनिक...
Space for Advertisement
Contact info@globenepal.com
न्यूयोर्कमा बाघमा पनि भेटियो कोरोना भाइरस
न्यूयोर्कमा बाघमा पनि भेटियो कोरोना भाइरस एजेन्सी,अप्रिल ६। न्यूयोर्कको एक चिडियाखानामा रहेको बाघमा पनि कोरोना भाइरसको संक्रमण देखा परेको छ । कुनै पनि वन्यजन्तुमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । न्यूयोर्कको ब्रोंक्स चिडियाघरमा रहेको चार वर्षीया नादिया नामको मलायन जातिको बाघमा संक्रमण फेला परेको हो । बाघको हेरचाह गर्ने व्यक्ति संक्रमित भएको र तिनै संक्रमित व्यक्तिबाट...
चीनमा पत्ता लाग्याे काेराेना भाइरसकाे अैाषधी,के याे कुरा सत्य हाे त ?
चीनमा पत्ता लाग्याे काेराेना भाइरसकाे अैाषधी,के याे कुरा सत्य हाे त ? काठमाण्डाैं,चैत १६ गते । विश्वभर महामारीकाे रूप लिइरहेकाे काेराेना भाइरसकाे अैाषधी पत्ता लागेकाे दावी चिनिया बैज्ञानिकले गरेका छन।चिनिया अखवार ग्लाेवल टाइम्सले दिएकाे जानकारी अनुसार,चिनिया बैज्ञानिकले यस्ताे दावी गरेका हुन।उनीहरूले पत्ता लगाएकाे अैाषधिले ९९प्रतिशतसम्म काम गर्ने दावी गरिएकाे छ।उक्त दावी अनुसार,९६ प्रतिशत देखि...
बेलायती प्रधानमन्त्रीलाई कोरोना संक्रमण
बेलायती प्रधानमन्त्रीलाई कोरोना संक्रमण एजेन्सी,मार्च २७ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोनाको संक्रमण देखा परेको छ । प्रधानमन्त्री जोन्सनले आफ्नो परीक्षण गर्दा भाइरसको संक्रमण सकारात्मक देखिएको जानकारी दिंदै आफु शुक्रवारदेखि आइसोलेसनमा रहेको र आइसोलेसनबाटै सरकारका कामहरुलाई निरन्तरता दिने बताएका छन् । कोरोना संक्रमणबाट प्रभावित हुने शक्ति राष्ट्रका सरकार...
Space for Advertisement
Contact info@globenepal.com
वेलायती प्रधानमन्त्री वाेरिसलाइ पनि काेराेना लाग्याे,सेल्फ अाइसाेलेसनमा बसे
वेलायती प्रधानमन्त्री वाेरिसलाइ पनि काेराेना लाग्याे,सेल्फ अाइसाेलेसनमा बसे काठमाण्डाैं,चैत १४ गते ।वेलायती प्रधानमन्त्री वाेरिस जाेन्सनलाइ पनि काेराेना भाइरस लागेकाे छ।वितेकाे २४ घण्टामा उनी यस भाइरसबाट संक्रमित भएका छन।उनी स्वयम काेराेना लागेकाे उदघाेष गरेका छन।उनले भिडियाे सन्देश दिदै माइल्ड किसिमकाे काेराेना भाइरस लागेकाे स्विकारेका छन र अब उनी सेल्फ अाइसाेलेसनमा बस्ने भएका छन। वेलायतका प्रिन्स...
ट्रम्प र सी जिन पिङ विच वार्ता,काेराेना भाइरस विरूद्ध मिलेर लडने सहमति
ट्रम्प र सी जिन पिङ विच वार्ता,काेराेना भाइरस विरूद्ध मिलेर लडने सहमति काठमाण्डाैं,चैत १४ गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सि जिन पिङ विच सम्वाद भएकाे छ।शुक्रवार राष्ट्रपति ट्रम्पले सीसंग सम्वाद गरेका हुन।काेराेना भाइरस विरूद्ध मिलेर जाने दुइ नेता विच सहमति भएकाे छ।याे सहमति निकै महत्वपुर्ण हाे।काेराेना भाइरसलाइ चिनिया भाइरस भनेर ब्यग्य गर्दै अाएका ट्रम्पले अचानक तिनै...
विश्वव्यापी महामारीको असर
विश्वव्यापी महामारीको असर बाल्टिमोर,अमेरिका,मार्च २२ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला आम नागरिक त्रसित छन् । विश्वका अधिकांश मुलुक यो संक्रमणका कारण आतंकित छन् । यतिखेर हरेक देश कोभिड-१९ नाम दिइएको यो भाइरसको सन्त्रासका कारण ठप्प हुन पुगेका छन् । जसका कारण विश्व अर्थतन्त्र समेत तहसनहस हुन पुगेको छ । आर्थिक गतिविधि बन्द...
Space for Advertisement
Contact info@globenepal.com
चीनमा भन्दा इटालीमा काेराेना भाइरसकाे कारण मृत्यु हुनेकाे संख्या बढयाे
चीनमा भन्दा इटालीमा काेराेना भाइरसकाे कारण मृत्यु हुनेकाे संख्या बढयाे काठमाण्डाैं,चैत ७ गते । चीनकाे वुहानबाट सुरू भएकाे काेराेना भाइरसकाे संक्रमणकाे कारण चीनमा भन्दा इटालीमा धेरै मानिसकाे ज्यान गएकाे छ।चीनमा काेराेना भाइरसकाे कारण कुल ३२४५ जनाकाे मृत्यु भएकाे थियाे भने इटालीमा याेभन्दा निकै धेरै मानिसकाे ज्यान गइसक्याे।डिसेम्वरबाट सुरू भएकाे काेराेना भाइरसले हालै मात्र इटालीलाइ संक्रमित गरेकाे...
अमेरिकामा दस जना बढी एकसाथ बस्न निषेध,ट्रम्पले काेराेनालाइ चिनिया भाइरस भनेपछि हंगामा
अमेरिकामा दस जना बढी एकसाथ बस्न निषेध,ट्रम्पले काेराेनालाइ चिनिया भाइरस भनेपछि हंगामा काठमाण्डाैं,चैत ४ गते । काेराेना भाइरसकाे संक्रमण निकै बढेपछि अमेरिकामा दस जना भन्दा बढी मानिसलाइ एक साथ बस्न निषेध गरिएकाे छ। धेरै मानिस जम्मा हुने स्थान जिम सेन्टर,रेस्टुरेन्ट लगायतका स्थानमा मानिसलाइ भेला नहुन भनिएकाे छ। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अबकाे १५ दिनसम्म बढी भीड नगर्न र भीड हुने ठाउँमा नजान भनेका छन।उनले...
माेदीकाे प्रस्ताव-काेराेना विरूद्ध सार्क राष्ट्र एकजुट भएर लडाैं
माेदीकाे प्रस्ताव-काेराेना विरूद्ध सार्क राष्ट्र एकजुट भएर लडाैं काठमाण्डाैं,फागुन ३० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले विश्वब्यापी समस्या बनेकाे काेराेना भाइरस विरूद्ध सार्क राष्ट्र एकजुट भएर लडन प्रस्ताव गरेका छन।उनले शुक्रवार टिवट गर्दै सार्क राष्ट्रका नेताले यसमा पहल गर्नुपर्ने उनले प्रस्ताव गरेका छन।माेदीले भिडियाे कन्फ्रेन्स मार्फत याे पहल हुन सक्ने वताएका छन।उनले काेराेना...
Space for Advertisement
Contact info@globenepal.com
क्यानडाका प्रधानमन्त्री की पत्नीलाइ काेराेना भाइरस
क्यानडाका प्रधानमन्त्री की पत्नीलाइ काेराेना भाइरस काठमाण्डाैं,फागुन ३० गते । क्यानडाकाे प्रधानमन्त्री जस्टिन ट्रुडाेकाे श्रीमतीलाइ समेत काेराेना भाइरसले सताएकाे छ।उनलाइ हल्का चिसाेले सताएकाे छ तर ज्वराे देखिएकाे छ।चिकित्सकले जाँच गर्दा उनकाे शरिरमा काेराेना भाइरसकाे लक्षण देखा परेपछि उनलाइ अहिले घर भित्रै अलग राखिएकाे छ। प्रधानमन्त्री पत्नीलाइ नै काेराेना भाइरस देखिइपछि अहिले...
भारतले काेराेनाकाे कारण देखाउँदै स्कुल र सिनेमा हल बन्द गरयाे
भारतले काेराेनाकाे कारण देखाउँदै स्कुल र सिनेमा हल बन्द गरयाे काठमाण्डाैं,फागुन २९ गते । भारतले काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन नयाँ कदम चालेकेा छ।विहिवार नै भारतले स्कुल र सिनेमा हल मार्च अन्तिमसम्मकाे लागि बन्द गर्ने निर्णय गरेकाे छ।धेरै भन्दा धेरै मानिसकाे भिडभाड हुने यी स्थान बन्द गरेर भारतले काेराेना संक्रमणबाट जाेगाउने काेशिश गर्न लागेकाे हाे।विश्व स्वास्थ्य संगठले समेत यसलाइ...
अमेरिकाले लगायो युरोपलाई यात्रा प्रतिबन्ध
अमेरिकाले लगायो युरोपलाई यात्रा प्रतिबन्ध एजेन्सी,मार्च १२ | अमेरिकाले युरोपियन मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न यात्रा प्रतिबन्ध लगाएको छ | महामारीको रुपमा फैलंदै गएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि पहलस्वरुप अमेरिकाले एक महिनाका लागि युरोपियन मुलुकबाट अमेरिका प्रवेशमा यस्तो यात्रा प्रतिवन्ध लगाएको हो | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ह्वाइट हाउसबाट...
Space for Advertisement
Contact info@globenepal.com
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com