‘सम्झनाको फोटोकपी’ पोर्चुगलमा लोकार्पण

काठमाडौं । कवि सुरेश राईको कविता संग्रह 'सम्झनाको फोटोकपी' पोर्चुगलको राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ । कार्यक्रम लिज्बोन स्थित नेपाली चेन रेष्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा सप्पन्न भएको हो । पुस्तकको लोकार्पण लिज्बोनमा रहेर व्यवसायमा सफलता हाँसिल गरिरहेका व्यवसायीहरु सुमेश श्रेष्ठ ,दिनेश श्रेष्ठ र गायक मेघ लामाले संयुक्त रुपमा गरेका थिए ।…