सन्दीपको मुद्धा हेर्न नमिल्नेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज 'हेर्न नमिल्नेमा राखिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो मुद्धा आज 'हेर्न नमिल्ने' मा राखिएको छ । यस मुद्धामा…