कक्षा १० अध्ययनरत विद्यार्थीले बनाए विद्युतीय गाडी

धादिङ । उत्तरी धादिङस्थित त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा पर्ने रानीपौवा माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत दुई विद्यार्थीले विद्युतीय गाडी निर्माण गरेका छन् । सो विद्यालयका कक्षा १० मा अध्यानतरत् विद्यार्थी सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । उनीहरुले आफ्ना विज्ञान पढाउने शिक्षकको सहायतामा चार पाङ्ग्रे विद्युतीय गाडी निर्माण गरेर प्रर्दशन गरेका…