डिभी पर्नेहरुलाई अमेरिका प्रवेश गर्न बाइडेन प्रशासनमा सजिलो

काठमाडौं । सन् २०२५ का लागि डाइभरसिटी भिसा प्रोग्राम (डिभी) को पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । यो नतिजाले धेरैलाई उत्सुक बनाएको छ भने बाँकी दोस्रो चरणको नतिजाको प्रतिक्षामा छन् । विश्वभरिबाट ५० देखि ५५ हजारमा डिभी पर्छ । एसियाबाट दोस्रो धेरै डिभी पर्ने देशमध्ये नेपाल पर्छ । ट्राभल स्टेट जिओभीका अनुसार सन् २०२३…