जोगबनी नाका आज साँझदेखि ३ दिनसम्म बन्द हुने

विराटनगर। भारतमा बैशाख २५ गते अर्थात ७ मे मा हुने लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको सिमानाका जोगबनी नाका ३ दिन बन्द गरिने भएको छ । जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका बैशाख २३ गते साँझ ६ बजे देखि बैशाख २५ गते राति १२ बजे सम्म नाका सिल गरिने भएको हो । यसैगरी मोरङको सिमा…